२६ फाल्गुन २०८२, मंगलबार

Tag: नेकपा एमाले

ओलीद्वारा १५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीमा आफ्नो पार्टी एमाले र जनता समाजवादी पार्टी (जसपा) का गरी १५३ प्रतिनिधिसभा सदस्यको समर्थन रहेको आधारसहित राष्ट्रपतिसमक्ष दाबी गरेका छन् । वर्तमान प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ गरी