१७ चैत्र २०८२, मंगलबार

Tag: नेकपा एमाले

एमाले उपाध्यक्षमा घनश्याम भूसालले दर्ता गरे उम्मेदवारी

चितवन । नेकपा एमालेको उपाध्यक्ष पदका लागि घनश्याम भूसालले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान भूसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी