८ फाल्गुन २०८२, शुक्रबार

Tag: नेकपा एमाले

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । स्रोतका अनुसार मंगलबार बिहानदेखि जारी मतदान साढे १० बजे सकिएको हो । एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । मतदान विद्युतीय मेसिनबाट