७ फाल्गुन २०८२, बिहिबार

Tag: नेकपा एमाले

स्थानीय तह चुनावको मिति घोषणा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेका तीन जिल्ला अध्यक्षहरूले आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । स्थानीय तहको निर्वाचनबाट जननिर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिनु अगावै आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने कुरालाई आत्मसात्