२३ भाद्र २०८१, आइतबार

Tag: नेकपा (एमाले)

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित एमाले मुख्यालयमा एमालेको स्थायी कमिटी बैठक आज बिहान ८ बजेका लागि बोलाइएको हो । हिजो बस्ने भनिएको स्थायी कमिटी बैठक आजका लागि सरेको हो