२८ चैत्र २०८२, शनिबार

Tag: नीलबहादुर गुरुङ

अनुकरणीय बन्दै माइला

९ भदौ, पोखरा । रोजगारीका लागि दैनिक ठूलो सङ्ख्यामा युवा विदेशिरहेको अहिलेको अवस्थामा यहाँका एक युवा भने सबैका लागि अनुकरणीय बन्नुभएको छ । पोखरा महानगरपालिका– ३३ सुतार्नेका माइला नामले परिचित ४० वर्षीय नीलबहादुर गुरुङ आफ्नो विदेश बसाइँका अनुभव समाल्दै व्यावसायिक