१२ आश्विन २०८१, शनिबार

Tag: निषेधाज्ञा जारी

कञ्चनपुरको महेन्द्रनगरमा निषेधाज्ञा जारी

दोधारा चाँदनी, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज विहानदेखि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले संविधान