१ फाल्गुन २०८२, शुक्रबार

Tag: निर्वाचन आयोग

नेकपाका दुवै पक्षलाई सात दिने म्याद, कसले पाउला आधिकारिकता ?

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले कानुनअनुसार आधिकारिकताको मागदाबी नगरेपछि निर्वाचन आयोगले कारण खुलाई विवरण पेस गर्न सात दिन समय दिएको छ। नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै