५ आश्विन २०८१, शनिबार

Tag: निःशुल्क हाइड्रोसिल

निःशुल्क हाइड्रोसिलको उपचार शुरु

गलकोट, १ असार । धवलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ । अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न सकेको थिएन । हाल चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको