२ फाल्गुन २०८२, शनिबार

Tag: नारायणगढ–मुग्लिन सडक

पहिरोले नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

भरतपुर, ३० भदौ । नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः