२९ चैत्र २०८१, शुक्रबार

Tag: नारायणगढ–मुग्लिन सडक

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन, चितवन । पहिरोका कारण अवरुद्ध नरायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए । चितवनको ईच्छाकामना–६ नाम्सीखोला पुलमा गए राति