२७ जेष्ठ २०८२, मंगलबार

Tag: नबिल बैंक

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौँ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंकको २२ गते बसेको सञ्चालक समितिको ६८औँ बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो । यसअगाडि बैंकको कार्यकारी प्रमुखमा ज्ञानेन्द्र ढुंगाना थिए । राष्ट्र बैंकको गभर्नर