३ फाल्गुन २०८२, आइतबार

Tag: नगरसभा डाक्ने सहमति

बालेन र सुनिताबीच कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक र नगरसभा डाक्ने सहमति भएको छ । काठमाडौं महानगरका मेयर शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका हुन् । हिजो बुधबार उपमेयर सुनिता डंगोलसहित फरक