८ मंसिर २०८१, शनिबार

Tag: ध्वनी प्रदूषण

ध्वनी प्रदूषणवाट मुटुमा हुने खतरा

ध्वनी प्रदूषणले मुटुका रोग निम्त्याउने खतरा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न खालका ध्वनीका कारण कोरोनरी आर्टरी रोग, हाइपरटेन्सन र मुटु फेल हुनेजस्ता समस्या निम्तने अनुसन्धानकर्ताको भनाई छ । यो अध्ययनको नतिजा अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा यसै साता