३० चैत्र २०८२, सोमबार

Tag: द्रुत परीक्षण शुरु

सप्तरीमा द्रुत परीक्षण शुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ वैशाख । सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण शुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको