१२ असार २०८१, बुधबार

Tag: दुर्घटना

पाकिस्तानको सडक दुर्घटनामा १८ को मृत्यु

२० साउन, पेशावर ।  पाकिस्तानको दक्षिण पश्चिममा यात्रुबाहक बस र एउटा तेल ट्याङ्कर एकआपसमा जुध्दा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अरु २५ जना घाइते भएको प्रहरीले जनाएको छ । कराँचीतर्फ करिब ४८ जना यात्रु बोकेर गइरहेको बस कोहाट शहर