काठमाडौं । समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं भन्दै आग्रह गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मुख्य मुद्दा स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र