काठमाडौँ । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले आज जेठ १९ समयको गति कति बेगवान हुने भएको बताएकी छन् । झाँक्रीले आफ्नै आँखा अगाडी हिजो जस्तो लाग्ने भयानक डरलाग्दो, रहस्यमय दरवार हत्याकाण्ड भएको २० वर्ष पुग्ने बताएकी छन् । झाँक्रीले सामाजिक