१३ आश्विन २०८१, आइतबार

Tag: दक्षिण एसियाका साझा समस्या

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेका जलवायु परिवर्तनको असरलगायत विविध साझा समस्याको अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन् । आज नयाँ दिल्लीमा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार