७ मंसिर २०८१, शुक्रबार

Tag: त्रिवि अस्पताल

त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जनालाई राखियो क्वारेन्टाइनमा

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालको न्यूरो वार्डमा कार्यरत चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो । ६