तितेकरेला सेवनका यस्ता छन् फाइदा
खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तितेकरेला हो । खानामा रुचि बढाउनु, छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउनु, खाएको कुरा राम्ररी पचाउँन सहयोग गर्ने, पेट सफा राख्ने, कब्जियत हुन