कुर्दमाथि आक्रमण नगर्न टर्कीमाथि अमेरिकाको चेतावनी
३० पुस, वासिङटन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता भएसँगै टर्कीले कुर्दिस सैन्यबलमाथि आक्रमण गरे टर्कीले भयानक आर्थिक क्षति भोग्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले कुर्दहरुलाई संयम अपनाउन र टर्कीलाई “उत्तेजित नबनाउन” पनि आग्रह गर्नुभएको छ