११ असार २०८१, मंगलबार

Tag: डेङ्गु

प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

महोत्तरी, २६ भदौ । प्रदेश नं २ मा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित (प्रभावित) भएका छन् । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेङ्गुको सङ्क्रमणबाट मृत्य भएको प्रदेश नं २ स्वास्थ्य