काँग्रेस सभापतिको मतगणनामा देउवाले पाए २२५८ र कोइरालाले १७२९ मत
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरेको छ भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०,