काँग्रेसको शेखर समूहको चियापान कार्यक्रम आज हुँदै
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आज चियापान कार्यक्रमको आयोजना गर्दै छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज बिहान चियापन कार्य्रकम हुने भएको हो । चियानपान कार्यक्रममा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । निर्वाचन आयोगमा