१७ जेष्ठ २०८२, शनिबार

Tag: डा. राम बहादुर बोहरा

नेपालमा सनातन धर्म संस्कृतिको सम्मान अपरिहार्य

आज हामीले धर्म संस्कृतिलाई अफिम भन्दै गर्दा यसको प्रभाव के हुन सक्छ भन्नेतर्फ हामीले सोच्न आवश्यक हुदैछ । नेपालमा धर्म संस्कृतिको नाममा बलि प्रथा लागू गरियो यो गलत हो । धर्म संस्कृति देशका लागि अपरिहार्य छ । मानिसलाई सही मार्गमा