एमसीसी (MCC) राष्ट्रको हितमा छैन
सहयोगको पछि स्वार्थ छिपेको हुन्छ किनभने त्यसै सहयोग कसैले दिन सक्दैन । अब नेपालको अवस्था थाहा पाएपछि त्यहाँबाट फाइदा उठाउन सकिन्छ भन्ने अनुसन्धान गरेरै रूपैया सहयोग गर्न एमसीसी पछि लागेको र केहिलाई खरिद गरिसकेको हुनुपर्छ । ऋण होस् वा सहयोग