३० चैत्र २०८१, शनिबार

Tag: डा. राम बहादुर बोहरा

नेपालको राजनीतिक इतिहासको संक्षिप्त झलक

चीन र भारतको वीचमा र हिमालयको काखमा बसेको छ नेपाल । प्राकृतिक सौन्दर्यले भरिएको देशको इतिहास हेर्दा नेपाल स्वतन्त्र राष्ट्रको रूपमा परिचित छ । नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा आफ्नो परिचय दिन सफल