३० चैत्र २०८१, शनिबार

Tag: डा. राम बहादुर बोहरा

गाँजा अव लागूऔषध नभएर देशलाई समृद्ध बनाउने आयस्रोत हो

गाँजाको विषयमा लामो इतिहास छ । गाँजाको खेती सवैभन्दा बढी मध्ये एसियामा भएको मानिन्छ । सवैभन्दा राम्रो गाँजा नेपाली भएको केहीको मान्यता छ । गाँजाको वैज्ञानिक नाम कयनाविस सटीवा (Cannabis Sativa) हो । गाँजाको प्रयोग ३००० विसिदेखि शुरू भएको केहिको