१७ असार २०८१, सोमबार

Tag: डा. प्रकाशशरण महत

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई अर्थमन्त्री डा. महतको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानी गर्न आह्वान गरेका छन् । उनले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताए । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी