११ जेष्ठ २०८२, आइतबार

Tag: ट्रक दुर्घटना

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते

काठमाडौं । सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको ट्रक र सिमेन्ट बोकेको ट्रक एक आपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् । धादिङको सिम्लेमा काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले