११ भदौ, गौशाला । मिथिलाञ्चल लगायत महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइएको झुलनोत्सव पर्व आज सम्पन्न भएको छ । यस वर्ष भदौको तृतीयादेखि पुर्णिमासम्म मनाइएको सो पर्व गए राति भगवान् रामचन्द्र र माता जानकीलाई मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा