२८ असार २०८२, शनिबार

Tag: झलनाथ खनाल

प्रचण्ड र नेपाल समूह त्यागेर ओली समूहमा आएका यी नेताहरु मन्त्री बन्दै (नामसहित)

काठमाडौं । माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको हस्ताक्षर सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि मुख्यमन्त्री राईले सरकार विस्तारको तयारी थालेका छन् । युबा संघ नेपालका केन्द्रिय सदस्य केबी आलेका अनुसार माओवादी केन्द्रवाट नेकपा