काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन आग्रह गरेका छन् । खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । नेता नेपालले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै