२ फाल्गुन २०८२, शनिबार

Tag: जीविकोपार्जन सहज

नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह

ढोरपाटन, बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउनतर्फ केन्द्रित भएर लागेको बताएका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले संसद्का दुई ठूला दल मिलेर बनेको सरकारले जनताको