काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबीच छलफल जारी रहेको छ । जसपाले कति कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रित हुने बुझिएको छ । बिहान १० बजेदेखि