८ पुस २०८१, सोमबार

Tag: जल तथा मौसम विज्ञान

काठमाडौँको तापक्रम यस वर्षकै कम : अझै घट्न सक्ने सम्भावना

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम २.६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी