५ असोज, परासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका जलाशय संरक्षणमा जुटेको छ । जिल्लाकै अन्य स्थानीय तहले पोखरी तथा जलाशय पुरेर विवादमा आइरहेका बेला सुस्ता भने संरक्षणमा जुटेको छ । जलाशयलाई व्यवस्थित गराइ पोखरी निर्माणमा लागेको गाउँपालिकाले जनाएको छ ।