१४ असार २०८२, शनिबार

Tag: जलवायु परिवर्तन

जलवायु परिवर्तनको असरबाट नेपाल सबैभन्दा बढी प्रभावित : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावितमध्येको मुलुक भएको बताएका छन् । बुधबार साथसाथै संस्थाको कोइला ऊर्जाको प्रयोग बन्द गर्नुपर्ने अभियानसम्बन्धी ज्ञापनपत्र बुझ्दै सभापति देउवाले नेपालले नगन्य मात्रामा कार्बन उत्सर्जन गरे