२ फाल्गुन २०८२, शनिबार

Tag: जनार्दन शर्मा

यो श्वेतपत्र हो कि, अश्वेतपत्र हो : जनार्दन शर्मा

प्रतिनिधिसभाका सदस्यले भ्रष्टाचार र अनियमितता नियन्त्रण तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँहरुले हालै सार्वजनिक भएका विभिन्न भ्रष्टाचारका काण्डमा छानबिन गरी दोषीलाई कारवाही गर्न तथा नेपाल ट्रष्ट र गुठीका जग्गासम्बन्धी