२ कार्तिक २०८१, शुक्रबार

Tag: छठपछि आन्दोलन

विपक्षी दलको निष्कर्ष : ओली सरकार असफल भयो, छठपछि आन्दोलन गर्छौं

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान गठबन्धन सरकार असफल भएको निष्कर्ष निकाल्दै तिहार र छठ पर्व सकिए लगत्तै सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने तयारी गरेका छन् । पछिल्लो विकसित राजनीतिक घटनाक्रम