१३ फाल्गुन २०८२, बुधबार

Tag: चोटपटक

चोटपटक र घाइते बिरामीलाई ट्रमा सेन्टरको नियमित उपचार

काठमाडौँ, १६ वैशाख । राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९ को अवधिमा नियमित सेवा सञ्चालन गरेको छ । सेन्टरले लकडाउनको समयमा सेन्टरमा आउने घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग तथा आकस्मिक सेवा प्रदान गरेको छ । ती बिरामीलाई कोभिड–१९ पोलिमरेज चेन रियाक्सन (पिसीआर)