१३ असार २०८२, शुक्रबार

Tag: चित्रबहादुर केसी

जीविकोपार्जनमा समस्या आयो : अध्यक्ष केसी

४ मङ्सिर, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्रको स्थापना भएपनि आर्थिक समृद्धि कायम नभएकाले जीविकोपार्जनमा समस्या आएको बताउनुभएको छ । पार्टीले यहाँ आज आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र राजतन्त्रको पुनस्र्थापनाको खतरा’ विषयक अन्तरक्रियामा उहाँले उत्पादन र