२ फाल्गुन २०८२, शनिबार

Tag: चितवन राष्ट्रिय निकुञ्ज

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

१४ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद