९ फाल्गुन २०८२, शनिबार

Tag: चर्च प्रकरण

आयरल्याण्ड चर्च प्रकरण : पोपद्वारा भगवानसँग क्षमा याचना

११ भदौ, नक, आयरल्याण्ड । आयरल्याण्डको चर्चमा भएका अवाञ्छित क्रियाकलापलाई लिएर पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी माग्नुभएको छ । क्याथोलिक चर्चमा भएका गतिविधिबारे आफ्नो दुई दिने भ्रमणको अन्तिम दिन पोपले भन्नुभयो, “चर्चमा भएका अवाञ्छित गतिविधिका कारण बनेका ‘खुला चोट’ले