३० चैत्र २०८२, सोमबार

Tag: चन्द्रमाको फन्को

आर्टेमिस–२ मिशन सफल, चन्द्रमाको फन्को लगाएर धर्तीमा फर्किए यात्री

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मानवसहितको चन्द्र अभियानतर्फ ऐतिहासिक सफलता हासिल गरेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले सञ्चालन गरेको आर्टेमिस–२ अभियान सन् २०२६ अप्रिल १ मा फ्लोरिडास्थित केनेडी अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो र अब यो मिसन सुरक्षित