४ जेठ, चितवन । पूर्वी चितवनको पर्यटकीय क्षेत्र कुमरोजमा वन्यजन्तुको वासस्थान जोगाउन तालतलैया मर्मत र घाँसे मैदान व्यवस्थापनको काम शुरु भएको छ । गर्मी बढेसँगै वनजंगल सुख्खा हुने र तालतलैया सुक्ने हुँदा वन्यजन्तु प्रभावित हुनसक्ने भएकाले तालतलैयाको मर्मत गरी पानीको