९ आश्विन २०८१, बुधबार

Tag: घर फर्किने

कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या आजसम्मकै सवैभन्दा उच्च

काठमाडौँ, २९ असार । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड-१९ संक्रमण देखिए यताकै उच्च हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित