२ फाल्गुन २०८२, शनिबार

Tag: गोकुलप्रसाद बाँस्कोटा

अख्तियारले गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो, कांग्रेसले विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

बनेपा, २६ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको कुनै