८ मंसिर २०८१, शनिबार

Tag: गृहमन्त्री स्पष्टीकरण

प्रधानमन्त्री देउवासँग असमझदारी नभएको गृहमन्त्री खाँणको स्पष्टीकरण

काठमाडौँ । हाल कार्यबाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग असमझदारी नभएको स्पष्टीकरण दिएका छन् । गृह मन्त्रालयमा आज शनिबार सुरक्षासम्बद्ध पत्रकारहरुसँग भेटघाटमा गृहमन्त्री खाँणले काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवाका विषयमा प्रधानमन्त्री देउवासँग कुनै असमझदारी